भारत बिरुद्ध जर्मनीमा गरे एनआरएनले प्रदर्शन (फोटो फिचर)

फ्र्यांकफर्ट । गैर आवासीय नेपाली संघले भारतीय सिमा अतिक्रमणविरुद्ध जर्मनीमा प्रदर्शन गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शनमा भारत बिरुद्ध प्लेकार्ड तथा नारावाजी गरिएको थियो । प्रदर्शनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत त्यहाँस्थित बिभिन्न सामाजिक संघसँस्थाको समेत सहभागिता थियो । अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित भएको … Continue reading भारत बिरुद्ध जर्मनीमा गरे एनआरएनले प्रदर्शन (फोटो फिचर)